नागोया अन्तर्राष्ट्रिय केन्द्रको तेस्रो तल्लामा रहेक लाइब्रेरी जो सुकैले पनि प्रयोग गर्न सक्नुहुनेछ। अंग्रेजी,पोर्तुगल भाषा आदिको पपेर ब्याग या चित्र पुस्तकहरु, जापानी लेख लगभग 28,000 रहेको र लेनदेन पनि गर्न सकिन्छ।
प्रवेश काउन्टमा सामग्री खोज्न मद्दत गर्नेछौं, कृपया प्रयोग गर्नु होला।
*सूचना सेवा कर्नरमा बिदेशी पत्रपत्रिका या अखबार हेर्न सकिन्छ।
NIC लाइब्रेरीलाइ धेरै स्वयंसेवकहरूले सहयोग गर्नु भएको छ। पपेर ब्याग व्यवस्था गर्ने, अभिलेख राख्ने काम बाहेक अन्य पुस्तक रिसाइकिलिंग बजारको तयार गर्दै पुस्तकालयमा प्रदर्शन गर्दैछौं। त्यस बाहेक हामी विदेशी भाषाका चित्र पुस्तकहरू पढ्ने सुन्ने जस्ता रमाईला कार्यक्रमहरूपनि नियमित रूपमा संचालन गर्दछौ ।
Library Inquiries
खुल्ला समय: मङ्गलबार देखि आइतबार। 9:00-19:00
बन्द दिन: सोमबार, नयाँ वर्ष (डिसेम्बर 29 - जनवरी 3) · अगस्ट र फेब्रुअरीको दोस्रो आइतबार
पुस्तकालय: TEL 052-581-0102