नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

सूचना सेवा काउन्टर(情報提供相談窓口)

नागोया अध्यागमन ब्यूरो द्वारा परामर्श(名古屋出入国在留管理局による相談)

तपाईले नागोया अध्यागमन ब्यूरोका कर्मचारीहरूसँग अध्यागमन प्रक्रिया, नवीकरण र निवासको स्थिति परिवर्तन, आदि बारे नि:शुल्क परामर्श गर्न सक्नुहुन्छ।

 

भाषाहरू:अंग्रेजी भाषा, पोर्चुगिज भाषा, स्पेनिश भाषा, चिनियाँ भाषा, कोरियाली भाषा, फिलिपिनो भाषा, भियतनामी भाषा, नेपाली भाषा

 

मिति:प्रत्येक महिनाको चौथो शनिबार 13:00-17:00 (अन्तिम परामर्श 16:00 बजे सुरु हुनेछ)

 

2025 साल     

4 महिनाको 26 गते (शनिबार), 5 महिनाको 24 गते (शनिबार), 6 महिनाको 28 गते (शनिबार), 7 महिनाको 26 गते (शनिबार), 8 महिनाको 23 गते (शनिबार), 9 महिनाको 27 गते (शनिबार),10 महिनाको 25 गते (शनिबार),11 महिनाको 22 गते (शनिबार), 12 महिनाको 27 गते (शनिबार)     

2026 साल

1 महिनाको 24 गते (शनिबार), 2 महिनाको 28 गते (शनिबार), 3 महिनाको 28 गते (शनिबार)

 

परामर्श समय:प्रति व्यक्ति 45 मिनेट

 

लागत:नि: शुल्क

 

आवेदन:कार्यालयमा प्रत्यक्ष उपस्थिति वा फोन बाट पनि आवेदन लिइने। 052-581-0100 (9:00-19:00, सोमबार बन्द)

 

आवेदन अवधि:कृपया परामर्श लिन चाहेको मिति भन्दा कम्तिमा 4 दिन अघि आवेदन दिनुहोस्।

 

बुकिंगको समयमा तपाईंलाई निम्न कुरा सोधिनेछ।:

 

①नाम (पूरा नाम)

②जन्म मिति

③राष्ट्रियता र भाषा

④लिङ्ग

⑤(निवास) जाइर्यु कार्ड नम्बर

⑥ठेगाना, फोन नम्बर

⑦परामर्श बिषयवस्तु (रूपरेखा)

समाचार र कार्यक्रम(NICからのお知らせ)

Copyright © Nagoya International Center All rights reserved.