नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

सूचना सेवा काउन्टर

विदेशीहरूको लागि नि: शुल्क प्रशासनिक परामर्श

सूचना काउन्टरमा, परामर्श या फोन, विदेशीहरूको लागि प्रशासनिक सम्बन्धि परामर्श नि: शुल्क प्रदान गर्दछौं।गैर आवासीय मुलका मानिसहरुले दैनिकी भोग्ने समस्या,कठिनाईको बारेमा, विशेषज्ञहरु (*) द्वारा सल्लाह तथा गैर आवासीय मुलका मानिसहरुको सुबिधाको लागि नौ वटा भाषाका विशेषज्ञहरु राखिएका छन्। यस अतिरिक्त, हामी तीन-पक्ष प्रणाली (फोन) मार्फत परामर्श या भाषा अनुवाद सेवा पनि प्रदान गर्दछौं।

राष्ट्रिय स्वास्थ्य बीमा र अवकाश पछीको रकम (पेंशन), आश्रित कर, जापानी चिकिस्ता प्रणाली・पेंशन, कर प्रणाली बाहेक, बिबाह, सम्बन्द बिच्छेद, विदेशी श्रीमान /श्रीमतीको बच्चा, नातेदार, रोजगार वा काम, कम्पनी सुरुवात गर्दा चाहिने श्रम सम्बन्धी परामर्शहरू आउने गर्दछन् ।

※ मङ्गलबार र आइतबार प्रशासनिक परामर्श प्रदान गर्दछौ।

टेलिफोन: 052-581-0100 (कृपया नम्बर डायल गर्दा ध्यान दिनुहोला)

ई-मेल: info@nic-nagoya.or.jp

भाषा・दिन・समय

मंगलबार - शुक्रबार

शनिबार・आइतबार

10:00-12:00

13:00-17:00

10:00-12:00

13:00-17:00

जापानी

अंग्रेजी

पोर्तुगल

स्पेनिश

चीनियाँ

×

कोरियाली

×

〇(बिहिबार)

×

फिलिपिन

×

〇(बिहिबार)

×

भियतनाम

×

〇(बुधबार)

×

नेपाली

×

〇(बुधबार)

×

इन्डोनेसियाली

×

○(*1)

×

○(*1)

थाईभाषा

×

○(*2)

×

○(*2)

(*1)इन्डोनेसियाली: पहिलो र तेस्रो बुधबार, पहिलो र तेस्रो आइतबार
(*2)थाईभाषा : दोस्रो र चौथो बुधबार, दोस्रो र चौथो आइतबार


【Consultation cases】

【NEW】Q&A: के मैले नर्सिङ हेरचाह बीमा प्रिमियम तिर्नुपर्छ?

Q&A:यदि मैले मेरो कम्पनीमै, वर्षान्त समायोजन गरें भने, के म आफैले कर रिटर्न फाइल गर्नु नपर्ने हो?

Q&A: पेन्सन को सम्बन्धमा: के म पेन्सन प्राप्त गर्न सक्छु?

Q&A: बच्चाको जन्मभये पछिको प्रक्रिया बारे बताइदिनुहुन अनुरोध गर्दछु ।

Q&A: मैले गत वर्षभन्दा यस वर्ष किन बढी आवास कर तिर्न परेको छ ?

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.