नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

सूचना सेवा काउन्टर(情報提供相談窓口)

सूचना सेवा काउन्टर(情報提供相談窓口)

☎ (052)581-0100
✉  nepali@nic-nagoya.or.jp



तपाइँहरुले अब LINE मार्फत पनि परामर्श गर्न सक्नुहुनेछ। साथीको रूपमा दर्ता गर्नुहोस् र लाइन कल द्वारा परामर्श गर्नुहोस्।

जीवनशैली जानकारीहरु पनि प्राप्त गर्न सक्नुहुनेछ।

साथीको रूपमा दर्ता गर्न यहाँ बाट

友だち追加


तेस्रो तल्लाको सूचना सेवा कर्नरमा जापानी, अंग्रेजी, चिनियाँ, कोरियाली, पोर्तुगल, स्पेनिस, फिलिपिनो, वियतनामी, नेपाली, इन्डोनेसियाल र थाईभाष भाषामा सेवा उपलब्ध छ।

जापानी र अंग्रेजीमा सूचना सेवा बिहानको 9:00 देखि साझ 19:00 सम्म, मंगलबारदेखि आइतबार।

*तालिका स्क्रोल (तेर्सो ढंगमा)गर्न सकिन्छ

火~金मंगलबार बाट शुक्रबार 土・日शनिबार・आइतबार
10:00 - 12:00 13:00 - 17:00 10:00 - 12:00 13:00 - 17:00
जापानी भाषा 9:00~19:00 9:00~19:00
अंग्रेजी भाषा 9:00~19:00 9:00~19:00
पोर्तुगल भाषा
स्पेनिस भाषा
चिनियाँ भाषा ×
कोरियाली भाषा × ○(बिहीबार) ×
फिलिपिनो भाषा × ○(बिहीबार) ×
वियतनामी भाषा × ○(बुधबार) ×
नेपाली भाषा × ○(बुधबार) ×
इन्डोनेसियाली × ○(*1) × ○(*1)
थाईभाषा × ○(*2) × ○(*2)

(*1)इन्डोनेसियाली: पहिलो र तेस्रो बुधबार, पहिलो र तेस्रो आइतबार
(*2)थाईभाषा : दोस्रो र चौथो बुधबार, दोस्रो र चौथो आइतबार

समाचार र कार्यक्रम(NICからのお知らせ)

Copyright © Nagoya International Center All rights reserved.