नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

सूचना सेवा काउन्टर(情報提供相談窓口)

तीन पक्ष्य नगरपालिका प्रशासन अनुवाद सेवा(トリオホン)

यदि तपाईलाई वार्ड अफिस, बिमा अफिस, शहर कर कार्यालय आदि संग परामर्श गर्नु पर्ने तर तपाई जापानी भाषा बोल्न वा बुझ्न सक्नुहुन्न भने NICको तीन पक्ष्य सेवामा फोन गर्नु भयो भने तपाई स्वयम् (ग्राहक) नगरपालिका प्रशासन र NICको अनुबादक 3 जाना बिच सम्बाद ब्यवस्था गर्न सकिन्छ।

तीन पक्ष्य नगरपालिका प्रशासन अनुवाद सेवा: 080-7994-7196

भाषा, समय (अंग्रेजी मंगलवार देखि आइतबार 9:00 देखि 19:00)

मंगलबार ~ शुक्रबार

शनिबार・आइतबार

10:00-12:00

13:00-17:00

10:00-12:00

13:00-17:00

पोर्तुगल

स्पेनिश

चीनियाँ

×

कोरियाली

×

〇(बिहिबार)

×

फिलिपिनो

×

〇(बिहिबार)

×

भियतनाम

×

〇(बुधबार)

×

नेपाली

×

〇(बुधबार)

×

इन्डोनेसियाली

×

○(*1)

×

○(*1)

थाईभाषा

×

○(*2)

×

○(*2)

(*1)इन्डोनेसियाली: पहिलो र तेस्रो बुधबार, पहिलो र तेस्रो आइतबार
(*2)थाईभाषा : दोस्रो र चौथो बुधबार, दोस्रो र चौथो आइतबार

समाचार र कार्यक्रम(NICからのお知らせ)

Copyright © Nagoya International Center All rights reserved.