नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

जीिनयापन सम्बप्न्ध जानकारी

【Q&A】कृपया मलाई आंशिक समय माध्यमिक तहको  विद्यालय(पार्ट-टाइम हाई स्कूल)बारेमा जानकारी दिनुहोस्। 「定時制高校について教えてください」

2024.09.13

Q.

मेरो बच्चा तीन वर्षअघि जापान आएको  र  जापानको निम्न माध्यमिक विद्यालयमा अध्यनरत छ तर उसलाई जापानी भाषा सिक्नमा कठिनाइ भैरहेको छ। साथीको बच्चाले आंशिक समय  माध्यमिक तहको विद्यालय मा जापानी भाषा सिकिरहेको भन्ने कुरा सुनेको थिए। । आंशिक समय विद्यालय (पार्ट-टाइम हाई स्कूल) भनेको के हो, कृपया यसबारे जानकारी दिनुहोस्।

 

 A.

आंशिक समय विद्यालयमा आधारभूत शिक्षा र बुझ्न सजिलो हुने कक्षाहरूमा जोड दिने गरिन्छ, जसले गर्दा जापानी भाषामा कमजोर विद्यार्थीहरू पनि उत्साहपूर्वक अध्ययन गर्न सक्दछन्। मातृभाषा सहयोगीहरू पनि नियुक्त गरिएको हुदा  उहाहरुले  विद्यार्थीहरूको अध्ययन र दैनिक जीवनमा  मद्दत गर्नु हुन्छ।

त्यहाँ रातको कक्षाहरू छन् जुन साँझ 5:30 बजेदेखि संचालन हुने गर्दछ। दिनको कक्षाहरुको पनि ब्यबस्था गरियेको छ ,जुन बिहान 9:00 बजेदेखि संचालन हुने गर्दछ। विद्यार्थीहरू हरेक दिन चार घण्टा कक्षामा उपस्थित हुनु पर्नेछ र स्नातक हुन चार वर्ष लाग्दछ।

 जापानमा जिबनयापन गर्ने क्रममा मध्यमिक तह स्नातक हुनु भयेको कुरा धेरै फाइदाजनक हुने भयेकोले आंशिक समय विद्यालयमा उपस्थित भइ उक्त विद्यालयबाट मध्यमिक तह स्नातक  हुनको लागि सल्लाह दिन्छौ।

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.