नागोया शहरको दैनिक जीवनयापन सम्बन्धि जानकारी दिने मार्गदर्शन पुस्तिका हो
यो मार्गदर्शन पुस्तिकाले नागोया शहरमा बस्ने सबै बिदेशी नागरिकहरुको दैनिक जीवनयापनमा मद्दत गर्न आधारभूत जानकारी प्रदान गर्ने र विभिन्न प्रक्रियाहरुको लागि सञ्झ्याल परामर्श सम्बन्धि सूचनाहरु प्रकाशित गर्द्छ। यसलाई आफ्नो साथमा राखी प्रयोग गर्नुहोस।
नागोया जीवनयापन मार्गदर्शन पुस्तिका

यहाँ क्लिक गर्नुहोस्
हाम्रो वेबसाइटमा तपाईंले दैनिक जीवनको लागि उपयोगी जानकारी हेर्न सक्नुहुन्छ!
①Safety Tips for traverlers
यो अनुप्रयोगले(याप)विपद्को अवस्थामा विदेशीहरूलाई जानकारी प्रदान गर्दछ। जापानमा भूकम्पको पूर्वसूचना, सुनामी चेतावनी, मौसम विशेष चेतावनी, वा अन्य जानकारी जारी हुँदा तपाईंले सूचनाहरू प्राप्त गर्न सक्नुहुन्छ। विपद्को अवस्थामा तपाईंलाई आवश्यक पर्ने जानकारी पनि तपाईंले एपमा पाउन सक्नुहुन्छ।
<समर्थित भाषाहरू>
अंग्रेजी, चिनियाँ (सरलीकृत र परम्परागत), कोरियाली, जापानी, स्पेनिश, पोर्चुगिज, भियतनामी, थाई, इन्डोनेसियाली, तागालोग, नेपाली, खमेर, बर्मी र मङ्गोलियन
【English】
➁なごやहजाड याप िवपद रोकथाम गाइडबुक(なごやハザードマップ防災ガイドブック)
【नेपाली भाषा】
➂विदेशीहरूको लागि अग्नि रोकथाम जागरूकता पुस्तिका
【नेपाली भाषा】
④नागोया फोहोर घटाउने र पुन: प्रयोग गर्ने गाइड
【नेपाली भाषा】
⑤स्रोत/फोहोर क्रमबद्ध गर्ने एप
【नेपाली भाषा】
⑥राष्ट्रिय पेन्सन प्रणाली
【नेपाली भाषा】
⑦नागोया शहर राष्ट्रिय स्वास्थ्य बीमा गाइड
【नेपाली भाषा】
⑧विदेशीहरूको लागि: निवासी कर तिर्ने बारेमा
【नेपाली भाषा】
⑨विदेशीहरूका लागि विदेशी भाषामा नागरिक कर र प्रिफेक्चुरल निवासी कर भुक्तानी सूचनाको व्याख्या
【नेपाली भाषा】
⑩विदेशीहरूको लागि: विदेशी भाषाहरूमा नागरिक कर र प्रिफेक्चुरल कर भुक्तानी फारमहरूको व्याख्या
【नेपाली भाषा】
⑪Šलाक माफŊत आ̫नो आय Ůमाणपũ / कर भुƅानी Ůमाणपũ Ůाɑ गनेतररका
【नेपाली भाषा】
⑫विदेशीहरूको लागि: विदेशी भाषामा हल्का वाहन कर (प्रकार छूट) कर भुक्तानी सूचनाको स्पष्टीकरण
【नेपाली भाषा】
⑬विदेशी बासिन्दाहरूको लागि विदेशी भाषामा सम्पत्ति कर र शहर योजना कर भुक्तानी सूचनाहरूको व्याख्या
【नेपाली भाषा】
⑭विदेशी बासिन्दाहरूको लागि: विदेशी भाषामा सम्पत्ति कर र शहर योजना कर भुक्तानी फारमको व्याख्या
【नेपाली भाषा】
⑮विदेशी नागरिकहरूको लागि: विदेशी भाषाहरूमा माग पत्रहरूको व्याख्या
【नेपाली भाषा】
⑯जब तपाई अपराधको सिकार हुनुभयको खण्डमा
【नेपाली भाषा】
⑰KAIGO HOKEN(Public Long-term Care Insurance System)
【English】
⑱Announcement from Animal Quarantine Service
【English】
⑲"निवासीको रूपमा बस्ने विदेशी"को लागि जापानी भाषाको अध्ययन साइटजोडिने र विस्तार हुने जापानी भाषाको जीवन
【नेपाली भाषा】
⑳Ministry of Education, Culture, Sports, Science and Technology
【नेपाली भाषा】
㉑JP-MIRAI Portal
【English】
㉒जीवनयापन तथा रोजगारी गाइडबुक
【नेपाली भाषा】