नागोया क्यालेन्डर
नागोया निवासी विदेशी नागरिकहरुको लागि नागोया अन्तर्राष्ट्रिय केन्द्रवाट जारी गरिएको मासिक पत्रिकाको PDF संस्करण निशुल्क रुपमा डाउनलोड गर्न सक्नुहुन्छ। स्थानीय घटना र जापानी संस्कृतिबारे बुझ्ने अवसर,त्यसैगरी तपाईंको दैनिक जीवनयापनको सहयोगको लागि सल्लाह प्रदान गर्दछौं।





