विदेशी बालबालिका・विद्यार्थीहरुको सहयोग प्रशिक्षण तथा परिचयात्मक संस्करण कार्यक्रम (外国人児童・生徒サポーター研修~入門編~)
2023.06.11
विदेशी बालबालिकाका लागि सहायक सुरुआति ब्यक्ति लाई लक्षित गरि, विदेशी बालबालिका र उनीहरूका अभिभावकहरूको वर्तमान अवस्था र चुनौतीको विषय हरु बुझ्न साथै कसरी सहयोग गर्ने भन्ने बिषयमा तालिम दिइनेछ।
* सबै प्रशिक्षण जापानी भाषामा सञ्चालन हुनेछ।
मिति र समय: जुन 11, 2023, जुन 25, जुलाई 9, सबै आइतबार 13:30 देखि 16:30 सम्म
स्थान: नागोया अन्तर्राष्ट्रिय केन्द्र पाँचौं तलाको बैठक कोठा 1
लक्षित समूह: विदेशी विद्यार्थीहरूलाई सहयोग गर्न चाहने, हालसालै सहायकको रुपमा काम सुरु गरेको व्यक्ति
क्षमता: 40 जना (चुनिने)
लागत: अधिकांस 1,500 ऎन, विद्यार्थी 1,000 ऎन (कुलमा 3 पटक)
आवेदन भर्ने: फोन, इमेल, वेबसाइट वा प्रत्यक्ष भ्रमण मे 11 (बिहीबार) 10:00 देखि मे 28 (आइतबार)17:00 सम्म
सोधपुछ / आवेदन दिने ठाउँ: सांस्कृतिक आदान-प्रदान सहयोग बिभाग
टेलिफोन: 052-581-5689