नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम(NICからのお知らせ)

【2025】NIC उच्च माध्यामिक तहका बिद्ध्यार्थीहरुको लागि जापानी भाषाको कक्षाहरू(NIC高校生日本語教室)

2026.03.29

विदेशी मुलकका युवाहरु जो जापानको उच्च माध्यमिक तहको अध्ययन पुरा गरि थप वृति विकास संग सम्बन्धित बिषयमा अध्ययन गर्न चाहने र जापानी भाषाको लागि सहयोग आवश्यक पर्ने युवा विद्यार्थीहरुको लागि जापानी भाषाको आधार निर्माण गर्न जापानी भाषा कक्षा संचालन गर्दछौ।

 

फ्लायर

 

लक्षित:बिदेशी उच्च माध्यामिक तहका बिद्ध्यार्थी र उच्च माध्यामिक・विश्वविद्यालय तहको प्रवेश परिक्षा लक्ष्य बोकेका  बिद्ध्यार्थीहरु (2010 साल 4 महिना 1 गते सम्म जन्मिएका व्यक्ति)

 

*निम्न माध्यमिक स्कूलका विद्यार्थीहरूले NIC बालबालिका जापानी भाषाको कक्षामा भाग लिनु पर्नेछ। (तथापि, सन्ध्याकालीन निम्न माध्यमिक स्कूलका विध्यार्थीहरुले भने NIC उच्य माध्यमिक स्कूलका विध्यार्थीहरुको लागि स्थापित सन्ध्याकालीन जापानी भाषाको कक्षामा भाग लिन सक्नेछन्)

 

*नागोया शहरमा बसोबास गर्ने अथवा नागोया शहरमा रहेको उच्च माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीलाई प्राथमिकता दिइन्छ।

 

मिति र समय:  

 

・【5 महिना टर्म】

 

5 महिना 18 गते वाट 7 महिना 20 गते, हरेक हप्ता आइतबार 14:00 बजे -16:00 बजे (सबै गरेर 10 पटक)

 

*अन्तरबार्ता मिति र समय:5 महिना 11 तारिक (आइतबार) 14:00 बजे बाट

 

・【गर्मी बिदा अवधि】

 

7 महिना 27 तारिख (आइत), 8 महिना 3 तारिख (आइत), 9 तारिख (शनि), 17 तारिख (आइत), 24 तारिख (आइत) सबै कक्षा, 14:00 बजे -16:00 बजे (सबै गरेर 5 पटक)

 

*अन्तरबार्ता मिति र समय:7 महिना 20 तारिक (आइतबार) 13:00 बजे बाट

 

・【9 महिना टर्म】

 

9 महिना 21 गते वाट 11 महिना 23 गते, हरेक हप्ता आइतबार 14:00 बजे -16:00 बजे (सबै गरेर 10 पटक)

 

*अन्तरबार्ता मिति र समय:9 महिना 14 तारिक (आइतबार) 14:00 बजे बाट

 

・【1 महिना टर्म】

 

1 महिना 18 गते वाट 3 महिना 29 गते, हरेक हप्ता आइतबार 14:00 बजे -16:00 बजे (सबै गरेर 10 पटक)

 

(फेब्रुअरी 8 तारिक बाहेक)

 

*अन्तरबार्ता र रकम भुक्तानी मिति र समय:1 महिना 11 तारिक (आइतबार) 14:00 बजे बाट

 

स्थान: नागोया अन्तरराष्ट्रीय केन्द्र, पाँचौं तला, बैठक कोठा

 

प्रवेश शुल्क: 2,000 येन (10 पटकको लागि)(गर्मी बिदा अवधि:1,000 येन (5 पटकको लागि))

 

क्षमता: 25 जना (छनौट मार्फत)

 

*आबेदकको संख्या अत्यधिक भएमा अन्तरवार्ता द्वारा सहभागी हुन सक्ने बिध्यार्थीको निर्णय गरीनेछ।

 

निबेदन दिने तरिका:

 वेब फारम प्रयोग गरि आवेदन दिनुहोस्।

हाँबाट आवेदन गर्नुहोस्→https://nic-nagoya-form.jp/hs-students/index.php?lang=ne           

・【5 महिना टर्म】2025 साल 4 महिना 17 तारिक (बिहिवार) 10:00 बजे बाट 2025 साल 5 महिना 8 तारिक (बिहिवार) 17:00 बजे सम्म

 ・【गर्मी बिदा अवधि】 2025 साल 6 महिना 26 तारिक (बिहिवार) 10:00 बजे बाट 2025 साल 7 महिना 10 तारिक (बिहिवार) 17:00 बजे सम्म

 ・【9 महिना टर्म】2025 साल 8 महिना 21 तारिक (बिहिवार) 10:00 बजे बाट 2025 साल 9 महिना 4 तारिक (बिहिवार) 17:00 बजे सम्म

 ・【1 महिना टर्म】2025 साल 12 महिना 11 तारिक (बिहिवार) 10:00 बजे बाट 2025 साल 12 महिना 25 तारिक (बिहिवार) 17:00 बजे सम्म

यदि वेब सर्भरको समस्याको कारणले आवेदन फारम खोल्न सक्नु भयको छैन भने,कृपया केही समय पछि पुनः आवेदन गर्नुहोस्।


कृपया तलको इन्चार्ज विभागलाई सम्पर्क गर्नुहोस्।

 सम्पर्क: नागोया अन्तर्राष्ट्रिय केन्द्र कार्यक्रम विभाग

टेलिफोन: 052-581-5689

इ-मेल: vol@nic-nagoya.or.jp

समाचार र कार्यक्रम(NICからのお知らせ)

Copyright © Nagoya International Center All rights reserved.