2026.03.29
आवेदन गर्ने तरिका "पहिले आउनुहोस्, पहिले सेवा" बाट "लटरी प्रक्रिया" मा परिवर्तन भएको छ। यदि तपाईंले चाँडै आवेदन दिनुभयो भने पनि, यदि त्यहाँ क्षमता भन्दा बढी आवेदनहरू छन् भने, एक चिट्ठा प्रक्रिया आयोजित हुनेछ, जहाँ तपाईं अनिवार्य रूपमा सहभागी हुन सकिने सुनिश्चित छैन।
बिद्यालय र दैनिक जीवनयापनको लागि आवश्यक पर्ने जापानी भाषा अध्यन गर्न चाहने बालबालिकाहरुको लागि जापानी भाषाको कक्षाहरु संचालन हुदैछ।
लक्षित:
・जापानी भाषा आफ्नो मूल मातृभाषा नभएका 6 वर्ष देखि 15 वर्ष सम्मका बालबालिकाहरु (अप्रिल 2, 2010 देखि अप्रिल 1, 2019 सम्म जन्मिएका मात्र)
・अप्रिल 2, 2010 अघि जन्मिएका र हाल निम्न माध्यमिक विध्यालयमा भर्ना भएका बच्चाहरु
※ यदि तपाईं निम्न माध्यमिक विध्यालयको सन्ध्याकालीन कक्षामा भर्ना हुनुभएको छ भने कृपया NIC उच्चमाध्यामिक तहका बिद्ध्यार्थीहरुको लागि जापानी भाषाको कक्षाहरूमा सहभागी हुनुहोस्।
※ नागोया शहरमा बस्नुहुने व्यक्ति, नागोया शहर भित्रको कोउरिचु (पब्लिक) माध्यमिक विध्यालय・निम्न माध्यमिक विध्यालय जाने विद्यार्थीलाइ प्राथमिकता दिइनेछ।
मिति र समय:
・【5 महिना टर्म】
5 महिना 18 गते वाट 7 महिना 20 गते, हरेक हप्ता आइतबार 10:00 बजे -11:30 बजे (सबै गरेर 10 पटक)
अन्तरबार्ता मिति र समय:5 महिना 11 तारिक (आइतबार) 10:00 बजे बाट
・【गर्मी बिदा अवधि】
7 महिना 23 तारिख (बुधवार), 27 तारिख (आइत), 30 तारिख (बुधवार), 8 महिना 3 तारिख (आइत), 6 तारिख (बुधवार), 13 तारिख (बुधवार), 17 तारिख (आइत), 20 तारिख (बुधवार), 24 तारिख (आइत), 27 तारिख (बुधवार), 10:00 बजे -11:30 बजे (सबै गरेर 10 पटक)
*अन्तरबार्ता मिति र समय:7 महिना 20 तारिक (आइतबार) 12:30 बजे बाट
・【9 महिना टर्म】
9 महिना 21 गते वाट 11 महिना 23 गते, हरेक हप्ता आइतबार 10:00 बजे -11:30 बजे (सबै गरेर 10 पटक)
*अन्तरबार्ता मिति र समय:9 महिना 14 तारिक (आइतबार) 10:00 बजे बाट
・【1 महिना टर्म】
1 महिना 18 गते वाट 3 महिना 29 गते, हरेक हप्ता आइतबार 10:00 बजे -11:30 बजे (सबै गरेर 10 पटक)
*(फेब्रुअरी 8 तारिक बाहेक)
*अन्तरबार्ता मिति र समय:1 महिना 11 तारिक (आइतबार) 10:00 बजे बाट
※यदि अन्तर्वार्ता र पैसा भुक्तानीको मिति मा भाग लिनु भएन भने, तपाईंले अध्ययन गर्न सक्नुहुन्न।
※अन्तर्वार्ता र भुक्तानीको समयमा बालबालिकालाई अभिभावक वा अभिभावकको साथमा हुनुपर्छ।
स्थान: नागोया अन्तर्राष्ट्रिय केन्द्र, 3 तल्ला dप्रशिक्षण कोठा, 5 तल्ला तल्ला सम्मेलन कोठा
प्रवेश शुल्क: 1000 येन (जम्मा 10 पटकको शुल्क)
※एक पटक भुक्तानी गरिसकेको सहभागीता शुल्क फिर्ता हुने छैन।
क्षमता: 50 जना (लटरी प्रक्रिया) (1 देखि 3 कक्षाका प्राथमिक विद्यालयका विद्यार्थीहरू 20 जना, 4 देखि 6 कक्षाका प्राथमिक विद्यालयका विद्यार्थीहरू 10 जना, जुनियर हाई स्कूलका विद्यार्थीहरू 20 जना)
*गर्मी बिदा अवधि:40 जना (लटरी प्रक्रिया) (1 देखि 3 कक्षाका प्राथमिक विद्यालयका विद्यार्थीहरू 16 जना, 4 देखि 6 कक्षाका प्राथमिक विद्यालयका विद्यार्थीहरू 8 जना, जुनियर हाई स्कूलका विद्यार्थीहरू 16 जना)
निबेदन दिने तरिका:
*कृपया आवेदन अवधि भित्र वेब फारम प्रयोग गरेर आवेदन गर्न निश्चित हुनुहोस्।
※यदि आवेदनको संख्या निर्धारित सीमाभन्दा बढी भएमा, लटरी प्रक्रिया हुनेछ।
दाजु- भाई दिदि-बहिनीले सँगै आवेदन गर्दा, उनीहरूलाई सँगै सहभागी हुने ग्यारेन्टी छैन।
※आवेदन एक व्यक्ति द्वारा एक पटक मात्र गर्नुपर्छ। दुई पटक वा सो भन्दा बढी आवेदन (दोहरिएको) अस्वीकृत हुनेछ।
वेब फारम बन्द छ। किनभने आवेदकहरू भरिएका छन्य
आवेदन अवधि:
・【5 महिना टर्म】
2025 साल 4 महिना 16 तारिक (बुधबार) 10:00 बजे बाट 2025 साल 4 महिना 25 तारिक(शुक्रबार)12:00 बजे सम्म
・【गर्मी बिदा अवधि】
2025 साल 6 महिना 25 तारिक (बुधबार) 10:00 बजे बाट 2025 साल 7 महिना 4 तारिक (शुक्रबार) 12:00 बजे सम्म
・【9 महिना टर्म】
2025 साल 8 महिना 20 तारिक (बुधबार) 10:00 बजे बाट 2025 साल 8 महिना 29 तारिक (शुक्रबार) 12:00 बजे सम्म
・【1 महिना टर्म】
2025 साल 12 महिना 10 तारिक (बुधबार) 10:00 बजे बाट 2025 साल 12 महिना 19 तारिक (शुक्रबार) 12:00 बजे सम्म
यदि वेब सर्भरको समस्याको कारणले आवेदन फारम खोल्न सक्नु भयको छैन भने,कृपया केही समय पछि पुनः आवेदन गर्नुहोस्।
सम्पर्क: कार्यक्रम विभाग
टेलिफोन: 052-581-5689
इ-मेल: vol@nic-nagoya.or.jp




