नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम(NICからのお知らせ)

विदेशी बालबालिका तथा अभिभावकहरूका लागि क्यारियर माग्दर्शन 2026 (外国人の子どもと保護者のための進路ガイダンス2026)

2026.08.01

विदेशी बालबालिका तथा अभिभावकहरूलाइ लक्षित, उच्च विद्यालय प्रवेशको लागि क्यारियर माग्दर्शन बारे सेमिनार संचालन गरिंदैछ।
जापानी विद्यालयको प्रवेश परिक्षा प्रणाली, क्यारियर छनोट, प्रवेश परिक्षा तालिका आदि बारे जानकारीका साथै उच्च माध्यमिक विद्यालय आदिका शिक्षकद्वारा विद्यालय बारे जानकारी, सेन्पाइ (सीनियर विद्यार्थी) द्वारा अनुभव प्रस्तुति, क्यारियर बारे व्यक्तिगत परामर्श पनि संचलन गरिन्छ।
अंग्रेजी, पोर्तुगल, स्पेनिश, चिनियाँ, फिलिपिनो, भियतनामी र नेपाली भाषाका अनुवादकहरु उपलब्ध छन्।
नागोया शहर शिक्षा बोर्ड संग सह-प्रायोजक

★फ़्लायर

.★फ़्लायर★फ़्लायर

मिति:

अगस्त 1 गते (शनिबार)13:0016:30 (सर्न सक्ने मिति: अगस्ट 8 तारिख (शनिवार) 13:00~ 16:30)

स्थान:

नागोया अन्तर्राष्ट्रिय केन्द्र, एनएक्स हल

लक्षित:

जापानमा बसोबास गर्ने विदेशी बालबालिका तथा अभिभावकहरू

संख्या:

100 जना (पहिला आवेदन दिनेलाई प्राथमिकता दिइने)

※स्थलको कारणले, हाल जुनियर हाई स्कुलमा अध्ययनरत वा सोही उमेर समूहमा पर्ने बच्चा अधिकतम २ जना र एकजना अभिभावक वा साथमा आउने व्यक्तिमात्र सहभागी हुन सक्नुहुन्छ। कृपया बुझिदिनुहोस्।

मूल्य:

निःशुल्क

आवेदन मिति:

जुलाई 1 गते (बुधबार) 10:00 बजे देखि, वेबसाइटमार्फत आवेदन दिन सकिन्छ। आवेदकको संख्या पूरा भएपछि आवेदन लिइने छैन।

विदेशी नागरिकहरुका बच्चाहरु र आमाबुबाको लागि बिध्यालय मार्गदर्शन संगोष्ठी2026(外国人の子どもと保護者のための進路ガイダンス2026)
※प्राथमिक तहभन्दा तल वा विश्वविद्यालय तहभन्दा माथिका दाजु-भाइ वा दिदी-बहिनीहरूको सहभागिता अनुमति छैन।
के तपाईंको बच्चा अहिले निम्न माध्यमिक विद्यालय (जुनियर हाई स्कूल) मा पढ्दैछ?(現在子どもは中学校に通っていますか?)必須
※प्राथमिक तहभन्दा तल वा विश्वविद्यालय तहभन्दा माथिका दाजु-भाइ वा दिदी-बहिनीहरूको सहभागिता अनुमति छैन।
के तपाईंको दोस्रो सहभागी बच्चा अहिले निम्न माध्यमिक विद्यालय (जुनियर हाई स्कूल) मा पढ्दैछ?(現在2人目の子どもは中学校に通っていますか?)
(半角英数記号のみ15文字以内)
入力例: 0312345678
入力例:foo@example.com
के तपाईंसँग आउने मानिस छ? (付き添いの人はいますか?)必須
यदि साथमा आउने व्यक्ति छन् भने, उनीहरूले बच्चासँग एउटै भाषा प्रयोग गरेर गाइडेन्स सुन्नुपर्नेछ।
स्थलको कारणले, केवल एकजना साथमा आउने व्यक्तिमात्र सहभागी हुन सक्नुहुन्छ। यस फारममा नाम उल्लेख नगरिएका व्यक्तिहरू आएमा, उनीहरूलाई प्रवेश दिन सकिँदैन।
के तपाइँ दोभाषे चाहानुहुन्छ(通訳は必要ですか?)必須
बच्चालाई दोभाषे आवश्यक नभए पनि, यदि साथमा आउने व्यक्तिलाई दोभाषे आवश्यक छ भने, कृपया "हो" छनोट गर्नुहोस्।
यदि साथमा आउने व्यक्ति छन् भने, उनीहरूले बच्चासँग एउटै भाषा प्रयोग गरेर गाइडेन्स सुन्नुपर्नेछ।
यस कार्यक्रममा उपस्थित हुनु भयेका बालबालिकाको तस्वीर लिने र अन्तर्बार्ता लिने जस्ता क्रियाकलाप पनि हुन्छ। फोटो वा भिडियोहरूमा आवेदकहरु देखिँए पनि फरक पर्दैन ?(このイベントの様子を写真に撮ったり、取材が来たりすることがあります。写真やビデオに申込者がうつってもよろしいですか?)必須


सम्पर्क: टेलिफोन 052-581-0100

इ-मेल info@nic-nagoya.or.jp

समाचार र कार्यक्रम(NICからのお知らせ)

Copyright © Nagoya International Center All rights reserved.