नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम(NICからのお知らせ)

नागोया नागरिक सामूहिक विपद्-व्यवस्थापन तालिम विदेशी सहभागीको लागि आवेदन खुला 2026 (R8. なごや市民総ぐるみ防災訓練 外国人参加者募集)

2026.09.05

スライド ネパール語.JPG


मिदोरी वार्डमा आयोजना हुन गइरहेको यो विपद्-व्यवस्थापन तालिममा, NIC( नागोया अन्तर्राष्ट्रिय केन्द्र ) का विपद्-सम्बन्धी भाषा स्वयंसेवकहरूसँगै सहभागी बनौँ। विपद् (भूकम्प आदि) का बेला कसरी व्यवहार गर्ने, र विपद्-तयारीका आधारभूत कुराहरू सहभागीहरूको मातृभाषा वा "सजिलो जापानी भाषा" मा सिकाइनेछ। भूकम्प कहिले आउँछ भनेर थाहा हुँदैन। अवश्य सहभागी हुनुहोस्।

समय / मिति:2026 सेप्टेम्बर 6 (आइतबार) 9:45-11:30
स्थान:नागोया सिटी ताइशी प्राथमिक विद्यालय (नागोया सहर, मिदोरी वार्ड, ताइशी 2-242)
लक्षित समूह:विदेशी निवासी
क्षमता:२० जना(क्षमता भन्दा बढी भए पहिले आउनेलाई सहभागी गराइनेछ)
सहभागिता शुल्क:निःशुल्क
आवेदन अवधि : जुलाई 17 (शुक्रबार) 10:00 बजे देखि अगस्ट 21 (शुक्रबार) 5:00 बजेसम्म
आवेदन गर्ने तरिका : वेब फारम, इमेल, फोन, वा प्रत्यक्ष केन्द्रमा आएर



नागोया नागरिक सामूहिक विपद्–व्यवस्थापन तालिम विदेशी सहभागीको लागि आवेदन खुला 2026 (R8. なごや市民総ぐるみ防災訓練 外国人参加者募集)
入力例:0312345678
入力例:foo@example.com
तपाईंले बोल्न सक्ने वा बुझ्न सक्ने सबै भाषा उल्लेख गर्नुहोस्। (あなたが話せる言語を全て教えてください。)必須
तपाईं बसोबास गर्ने स्थानको बारेमा जानकारी दिनुहोस्। (お住まいの場所について教えてください。)必須
कार्यक्रम हुने दिन स्थानमा कसरी जानुहुन्छ भन्ने बारे (当日の会場への行き方について)


सम्पर्क
नागोया अन्तर्राष्ट्रिय केन्द्र
टेलिफोन सम्पर्क: 052-581-5689
इमेल:vol@nic-nagoya.or.jp

समाचार र कार्यक्रम(NICからのお知らせ)

Copyright © Nagoya International Center All rights reserved.