2026.09.27
विदेशी नागरिकहरूको लागि, जीवनयापनको समस्याहरू र बसोबास स्थितिको बारेमा परामर्श गरि समाधान दिन एक परामर्श सिविर आयोजना गर्नेछौं।
*अंग्रेजी, पोर्तुगाली, स्पेनिश, चिनियाँ, कोरियाली भाषा, फिलिपिनो, भियतनामी, नेपाली, इन्डोनेसियाली, र थाई भाषामा अनुवादक को व्यवस्था गरिने (योजना)।
*पर्चा हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्।
मिति: 2026 साल 9 महिना 27 गते (आइतबार)12:30∼16:30 (16:00 सम्म आइपुग्नको लागी अनुरोध गर्दछौ)
स्थान: नागोया इन्टरनेशनल सेन्टर, पाँचौं तला, 1 बैठक कोठा
शुल्क: नि: शुल्क
आवेदन: आवश्यक छैन
आगमनको क्रममा तपाईंको परामर्श स्वीकार गरिनेछ।
आवेदकहरूको ठूलो संख्याको कारणले गर्दा हामी तपाईलाई समायोजन गर्न सक्षम नहुन पनि सक्छौं,यद्यपि यो कुरा तपाईको परामर्श सामग्रीमा भर पर्ने छ।
सम्पर्क: फोन:052-581-0100 इमेल: info@nic-nagoya.or.jp




