नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम(NICからのお知らせ)

41 औँ विदेशी कलाकारको चित्रकला प्रदर्शनी(第41回外国人芸術作品展)

2026.11.08

FAE41-PC-F260811(表) (002).jpg

हरेक वर्ष आयोजना हुने यो कला प्रदर्शनी धेरै मानिसहरूले रुचिपूर्वक अवलोकन गर्ने लोकप्रिय कार्यक्रम हो।

जापानको च्युबू क्षेत्रमा बसोबास गर्ने विभिन्न देशका विदेशी सिर्जनाकर्मीहरूले आफ्ना कलाकृतिहरू यस प्रदर्शनीमा प्रस्तुत गर्नेछन्।

भर्खरै जापान आएका व्यक्तिहरूदेखि लिएर लामो समयदेखि जापानमा सक्रिय रूपमा काम गर्दै आएका व्यावसायिक कलाकारहरूसम्म, विभिन्न व्यक्तिहरू यस प्रदर्शनीमा सहभागी हुनेछन्।

विभिन्न कला र संस्कृतिसँग परिचित हुन तथा नयाँ दृष्टिकोण र अनुभूतिहरूको आनन्द लिन पाउने यो एक बहुमूल्य अवसर हो।

आयोजक: सेन्ट्रल जापान इन्टरनेशनल सोसाइटी(CJIS)

सह-आयोजक: नागोया इन्टरनेशनल सेन्टर (NIC)


मिति र समय: नोभेम्बर 3 (मंगलबार) देखि नोभेम्बर 8 (आइतबार) 10:00~18:00 सम्म,

※ अन्तिम दिन नोभेम्बर ८ (आइतबार) 17:00 बजेसम्म

स्थान: नागोया इन्टरनेशनल सेन्टर, चौथो तला, प्रदर्शनी कक्ष नं. 1-3

प्रवेश शुल्क: निःशुल्क

अग्रिम दर्ता: आवश्यक छैन।


सम्पर्क:
सेन्ट्रल जापान इन्टरनेशनल सोसाइटी (CJIS)
इमेल: nagoyafae@hotmail.com
(फोन: नागोया इन्टरनेशनल सेन्टर, परियोजना तथा कार्यक्रम विभाग 052-581-5691 )

समाचार र कार्यक्रम(NICからのお知らせ)

Copyright © Nagoya International Center All rights reserved.