नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम(NICからのお知らせ)

2026 सालको बिब्लियो टक वार्ता विषय: "नागोया" (NICライブラリー特別企画「ビブリオトーク2026」)

2026.12.06

नागोया अन्तर्राष्ट्रिय केन्द्रको तेस्रो तल्लामा रहेको पुस्तकालयमा विशेष कार्यक्रम आयोजना गर्दैछौँ!

दुई जना अतिथि वक्ताले किताबहरू प्रस्तुत गर्दै, विभिन्न प्रकारका 'नागोया' का बारेमा कुरा गर्नेछन्।


तपाईँले नजान्ने 'नागोया' मा चासो छ भने हेर्नुहोस


※कार्यक्रमको भाषा सामान्य जापानीमा, कहिलेकाहीँ अंग्रेजीमा हुनेछ।



कार्यक्रमको विवरण:
• मिति: डिसेम्बर 6, 2026 (आइतबार)
• समय: बिहान10:30 देखि 11:30 बजेसम्म (आवश्यक परे दिउँसो12:00 बजेसम्म)तपाईं ९:३० बजेदेखि कार्यक्रम स्थलमा प्रवेश गर्न सक्नुहुन्छ।
• स्थान: नागोया अन्तर्राष्ट्रिय केन्द्र (NIC), तेस्रो तला, पुस्तकालयभित्रको 'आदानप्रदान स्थल'

अतिथि वक्ताहरू:
१. Anees Reis - NIC को विश्व नागरिक कक्षाका प्रशिक्षक (Lecturer in the NIC Classroom for Global Citizens)

२. Tokugawa Ieyasu - "नागोया ओमोतनाशी बुशोताई" का सदस्यⓇ
अतिथि परिचय:
https://busho-tai.jp/profile_english/

सहभागिता तथा दर्ता:
• सहभागी संख्या: 25 जना (पहिले आवेदन दिनेहरूलाई प्राथमिकता दिइनेछ)
• सहभागिता शुल्क: निःशुल्क
• आवेदन सुरु हुने मिति: नोभेम्बर 15, 2026 (आइतबार), बिहान 10:00 बजेदेखि
• आवेदन दिने तरिका:
कृपया सम्बन्धित वेबपेजमार्फत आवेदन दिनुहोस्।
नोभेम्बर 17(आइतबार) बिहान10:00 बजेदेखि सोही वेबपेजको तलपट्टि आवेदन फाराम उपलब्ध हुनेछ।

Flyer

ビブリオトーク2026 / Biblio Talk 2026
姓 Last name / 名 First name
入力例 Example:foo@example.com
入力例 Example:0312345678
何でこのイベントを知りましたか?How did you know about this event?required
ご年齢 What is your age group?
個人情報保護方針required
ご記入いただきました個人情報は個人情報保護に関する方針に基づいて管理し、本イベントの運営・分析にのみ使用いたします。The personal information you provide will be handled in accordance with our Privacy Policy and used solely for the administration and analysis of this event.


Programs Division, Nagoya International Center

Tel: 052-581-0100

Email: info@nic-nagoya.or.jp

समाचार र कार्यक्रम(NICからのお知らせ)

Copyright © Nagoya International Center All rights reserved.