2027.03.31
विदेशी युवाहरूकालागि उच्च विद्यालयको अध्ययन पूरा गरी भविष्यको करियर निर्माणतर्फ अघि बढ्न सकून् भन्ने उद्देश्यले, विषयगत अध्ययनका लागि आवश्यक जापानी भाषाको आधार तयार पार्ने कक्षा सञ्चालन गरिन्छ।
★5 महिना टर्म
लक्षित समूह:विदेशी युवाहरूजो उच्च विद्यालयका विद्यार्थीहरू तथा उच्च विद्यालय वा विश्वविद्यालयमा भर्ना हुन चाहने विदेशी युवाहरू (2011 अप्रिल 1 अघि जन्मिएका व्यक्ति)
*रात्री मध्यमिक विद्यालय बाहेक अन्य मध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले "नागोया अन्तरास्ट्रिय केन्द्र" बाल जापानी भाषा कक्षामा सहभागी हुनुहोस्।
*सहरभित्र बसोबास गर्ने वा सहरभित्रका उच्च विद्यालयमा अध्ययन गर्ने व्यक्तिलाई प्राथमिकता दिइनेछ।
समय:【5 महिना टर्म】5 महिना 17 गते (आइतबार) देखि 7 महिना 19 गते (आइतबार) सम्म
हरेक आइतबार 14:00-16:00 (सबै गरेर 10 पटक))
अन्तर्वार्ता तथा शुल्क भुक्तानी:5 महिना 10 गते (आइतबार) 14:00 बजे〜
【गर्मी बिदा टर्म】 7 महिना 26 गते (आइतबार), 8 महिना 2 गते (आइतबार), 8 महिना 8 गते (शनिबार), 8 महिना 16 गते (आइतबार), 8 महिना 23 गते (आइतबार)
14:00-16:00 (सबै गरेर 5 पटक))
अन्तर्वार्ता तथा शुल्क भुक्तानी:7 महिना 19 गते (आइतबार) 13:00 बजे〜
・【9 महिना टर्म】9 महिना 20 गते (आइतबार) देखि 11 महिना 22 गते (आइतबार) सम्म हरेक आइतबार 14:00-16:00 (जम्मा 10 पटक)
अन्तर्वार्ता तथा शुल्क भुक्तानी:९ महिना १३ गते (आइतबार) 14:00 बजे〜
【1 महिना टर्म】1 महिना 17 गते (आइतबार) देखि 3 महिना 28 गते (आइतबार) सम्म
हरेक आइतबार 14:00-16:00 (जम्मा 10 पटक)
※ 2 महिना 14 गते (आइतबार) को कक्षा हुँदैन
अन्तर्वार्ता तथा शुल्क भुक्तानी:1 महिना 10 गते (आइतबार) 14:00 बजे〜
स्थान : नागोया अन्तर्राष्ट्रिय केन्द्र, 5 तल्ला बैठक कोठा
भाग लिने शुल्क:2,000 येन (गर्मी बिदा टर्म:1,000 येन)
क्षमता:25 जना (पहिले आउनेलाई पहिलो प्राथमिकता )
*सहरभित्र बसोबास गर्ने वा सहरभित्रका उच्च विद्यालयमा अध्ययन गर्ने व्यक्तिलाई प्राथमिकता दिइनेछ।
आवेदन:वेबसाइटमार्फत गर्नुहोस
【5 महिना टर्म】4/16 (बिहीबार) 10:00 ~ 4/30 (बिहीबार) 17:00
【गर्मी बिदा टर्म】6/25 (बिहीबार) 10:00 ~ 7/9 (बिहीबार) 17:00
【9 महिना टर्म】8/20 (बिहीबार) 10:00 ~ 9/3 (बिहीबार) 17:00
【1 महिना टर्म】12/10 (बिहीबार) 10:00 ~ 12/24 (बिहीबार) 17:00
सम्पर्क: नागोया अन्तर्राष्ट्रिय केन्द्र, कार्यक्रम विभाग
टेलिफोन: 052-581-5689
इ-मेल: vol@nic-nagoya.or.jp




