नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम(NICからのお知らせ)

2026 NIC जापानी भाषा कक्षा शिक्षार्थी भर्ना (NIC日本語教室)

2027.03.31

8.NEスライダー R5大人日本語.jpg

  • यो 16 वर्ष या सो भन्दा माथिका व्यक्तिहरूको लागि लक्षित, वयस्कहरूको लागि जापानी भाषा कक्षा हो।
  • यो कक्षा बोल्ने वा कुराकानी गर्ने अभ्यासमा केन्द्रित छ। स्वयंसेवकहरूसँग कुरागर्दै, जापानी भाषा र जापानी जीवनशैलीको बारेमा सिक्नेछौ।
  • किताबको प्रयोग गरिने छैन।

<लक्षित वर्ग>16 वर्ष भन्दा बढी उमेरका व्यक्तिहरू जसले आफ्नो मातृभाषाको रूपमा जापानी भाषा बोल्दैनन्.(नागोया शहरका बासिन्दाहरूलाई प्राथमिकता दिइन्छ)

<अवधि>हरेक हप्ता आइतबार・3महिना(1पटक 90 मिनेट×10 पटक)

・【5 महिना टर्म】5 महिना 17 गते (आइतबार)~ 5 महिना 10 गते (आइतबार)

  अन्तरवार्ता र भुक्तानी: 5 महिना 10 गते (आइतबार)10:00~

・【9 महिना टर्म】9 महिना 20 गते (आइतबार) ~ 11 महिना 22 गते (आइतबार)

  अन्तरवार्ता र भुक्तानी: 9 महिना 13 गते (आइतबार) 10:00~

・【1 महिना टर्म】1 महिना 17 गते (आइतबार) ~ 3 महिना 28 गते (आइतबार) ※2 महिना 14 गते (आइतबार) को कक्षा हुँदैन

  अन्तरवार्ता र भुक्तानी: 1 महिना 10 गते (आइतबार) 10:00~

<स्थान>नागोया अन्तरराष्ट्रीय केन्द्र, पाँचौं तला, बैठक कोठा

<लागत>सहभागीता शुल्क: 1,000 येन (सबै 10 पटकको लागि) ※एक पटक भुक्तानी गरिसकेको सहभागीता शुल्क फिर्ता हुने छैन।

<कक्षा>

कक्षा

समय

संख्या क्षमता

तह・विषय सामग्री

निहोंगो1

(にほんご1)

10:00-11:30 15 जाना

आधारभूत ~ प्राथमिक स्तर लाई लक्षित गरिएको छ ।

दैनिक जीवनको लागि आवश्यक सरल अभिवादन र कुराकानीहरू सिक्नुहुनेछ।

12:00-13:30 15 जाना

निहोंगो2

(にほんご2)

10:00-11:30 15 जाना

प्राथमिक ~ मध्यम स्तर लाई लक्षित गरिएको छ ।

दैनिक जीवनको लागि आवश्यक कुराकानी, अझै सुविधाजनक जीवनको लागि जापानी अभिव्यक्तिहरू र यस्तै कुराहरु सिक्नुहुनेछ ।

12:00-13:30 15 जाना

※ कृपया आफ्नो स्तर पत्ता लगाउनुहोस र तपाइँ कुन पाठ्यक्रममा भाग लिन चाहनुहुन्छ निर्णय गर्नुहोस्।

स्तर पत्ता लगाउने तरीका

कृपया आवेदन भर्नु अघि अनिवार्य रूपमा,「"TSUNAHIRO" चुनागारुहिरोगारु वेबसाइटमा आफ्नो स्तर जाँच गर्नुहोस्

https://tsunagarujp.mext.go.jp/question

कृपया NIC आवेदन फारममा स्तर जाँचको नतिजा लेख्नुहोस्

स्तर जाँच आफुले बुझ्ने भाषामा गर्नुहोस् माथिल्लो दायाँ पट्टिको मेनुबाट भाषा रोज्न सक्नुहुन्छ।

स्तरको जाँच अनिवार्य रुपमा विद्यार्थी आफैले लिनुपर्छ।

 

स्तर जाँचको नतिजा र सिफारिस गरिएको कक्षा

"TSUNAHIRO" चुनागारुहिरोगारु

स्तर जाँचको नतिजा

सिफारिस गरिएको कक्षा

सुरुमै सम्झौँ ! जापानी भाषाको उपयोगी वाक्यांश

NIC जापानी भाषा कक्ष' का निहोन्गो र निहोन्गो तपाईंका लागि कठिन हुन सक्छ। माथिका कुरा बुझेर, यदि तपाईं 'NIC जापानी भाषा कक्ष' मा भाग लिन चाहनुहुन्छ भने, निहोन्गो ' मा दर्ता गर्नुहोस्।"जापानी भाषा पहिलो पटक सिक्न चाहनुहुनेहरूका लागि, नागोया सिटीको 'जापानी भाषा कक्षा मरुहाची' सिफारिस गरिन्छ।

"हासिल गरौँ, A1 लेवल" बाट पढेर हेरौँ|

कृपया निहोन्गो 1 को साथ आवेदन गर्नुहोस्।

"हासिल गरौँ, A2 लेवल" बाट पढेर हेरौँ|

कृपया निहोन्गो 2 को साथ आवेदन गर्नुहोस्। 

"हासिल गरौँ, B1 लेवल" बाट पढेर हेरौँ|

एनआईसी जापानी कक्षाको निहोन्गो 1 निहोन्गो 2 तपाईंको लागि धेरै सजिलो हुन सक्छ। यदि तपाईं निम्न कुरा बुझेपछि एनआईसी जापानी कक्षा मा भाग लिन चाहनुहुन्छ भने, कृपया निहोन्गो2 मा आवेदन गर्नुहोस्।

तपाईंको जापानी भाषाको क्षमता यो साइटले सोचेको लेबल भन्दा उच्च छ|

आवेदनपहिले आउनेलाई पहिलो प्राथमिकता

नागोया शहरका बासिन्दाहरूलाई प्राथमिकता दिइन्छ

कृपया वेबसाइटबाट दर्ता गर्नुहोस्।

क्षमता पूरा भएपछि, तपाईं प्रतीक्षा सूचीमा राखिनुहुनेछ।

5 महिना टर्म4 महिना 17 गते ((शुक्रबार) 10:00

9 महिना टर्म8 महिना 21 गते ((शुक्रबार) 10:00

1 महिना टर्म12 महिना 11 गते ((शुक्रबार) 10:00

वेब सर्भरको समस्या आदि केहि कारणले आवेदन फारम नखुलेमा, केही समयपछि पुनः प्रयास गर्नुहोस्।

 


सम्पर्क: कार्यक्रम विभाग​

टेलिफोन: 052-581-5689

-मेल: vol@nic-nagoya.or.jp

समाचार र कार्यक्रम(NICからのお知らせ)

Copyright © Nagoya International Center All rights reserved.