नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम

नागोया अध्यागमन ब्यूरो द्वारा परामर्श ( 名古屋出入国在留管理局による相談)

2023.04.22

तपाईले नागोया अध्यागमन ब्यूरोका कर्मचारीहरूसँग अध्यागमन प्रक्रिया, नवीकरण र निवासको स्थिति परिवर्तन, आदि बारे परामर्श गर्न सक्नुहुन्छ। नि:शुल्क।

 

भाषाहरू: अंग्रेजीभाषा, पोर्चुगोलभाषा, स्पेनिशभाषा, चिनियाँभाषा, कोरियालीभाषा, फिलिपिनोभाषा, भियतनामीभाषा, नेपालीभाषा

 

मिति: प्रत्येक महिनाको चौथो शनिबार 13:00-17:00 (अन्तिम परामर्श 16:00 बजे सुरु हुन्छ)

2023 साल

4 महिनाको 22 गते、5 महिनाको 27 गते、6 महिनाको 24 गते、7 महिनाको 22 गते、8 महिनाको 26 गते、9 महिनाको 23  गते、10 महिनाको 28 गते、11 महिनाको 25 गते、12 महिनाको 23 गते

2024 साल

1 महिनाको 27 गते、2 महिनाको 24 गते、3 महिनाको 23 गते

 

परामर्श समय: प्रति व्यक्ति 45 मिनेट

लागत: नि: शुल्क

आवेदन: कार्यालय  भ्रमण गर्नुहोस् वा फोन गर्नुहोस् 052-581-0100 (9:00-19:00, सोमबार बन्द)

आवेदन अवधि: कृपया परामर्श लिन चाहेको मिति भन्दा कम्तिमा 2 दिन अघि आवेदन दिनुहोस्।

 

बुकिंगको समयमा तपाईंलाई सोधिने जानकारी:

① नाम (पूरा नाम)

②जन्म मिति

③ राष्ट्रियता र भाषा

④ लिङ्ग

⑤ निवास कार्ड नम्बर

⑥ ठेगाना, फोन नम्बर

⑦ परामर्श सामग्री (रूपरेखा)

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.