नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम(NICからのお知らせ)

【2025】भाषा स्वयंसेवकहरू र प्रकोपभाषा स्वयंसेवकहरू भर्ती गर्दै (語学・災害語学ボランティア登録説明会)

2026.03.06

 भाषा स्वयंसेवकहरू

क्रियाकलाप सामग्री)

मुख्य गतिविधिहरू,जापानमा बस्ने विदेशी नागरिकहरूलाई भाषा सहयोगको आवश्यक पर्दा अनुवाद गर्ने, सार्वजनिक संस्थाहरू जस्तै नर्सरी स्कूलहरू र सरकारी कार्यालयहरूमा व्याख्या गर्ने, र पत्रहरू र साधारण सामग्रीहरू (आधिकारिक कागजातहरू बाहेक) अनुबाद गर्ने।

हप्ता दिनहरूमा धेरै गतिविधिहरू छन्।

 

(गतिविधि बारम्बारता)

समय समयमा नागोया अन्तर्राष्ट्रिय केन्द्रको अनुरोधमा।

(दर्ता सर्तहरू)

  • अंग्रेजी: तलका तीनवटै सर्तहरू पूरा गर्नेहरू

➀ अंग्रेजी परीक्षण लेवल पूर्व​ ग्रेड1 वा सोभन्दा माथि, TOEIC 750 अंक वा सोभन्दा माथि

➁ हप्ता दिन गतिविधिहरू सम्भव

➂जसले प्रकोपभाषा भाषा स्वयंसेवकको रूपमा दर्ता गर्न सक्छन् (२० वर्षभन्दा माथिका व्यक्तिहरू) ●अन्य भाषाहरू: जो जापानी र अन्य भाषाहरूमा उच्च दक्ष व्यक्ति

 

 प्रकोपभाषा स्वयंसेवकहरू

क्रियाकलाप सामग्री)

भूकम्पजस्ता ठूला प्रकोपको घटनामा, प्रयाप्त मात्रामा जापानी भाषा नबुझी ,आवश्यक जानकारी प्राप्त गर्न कठिनाइ हुने विदेशीहरूलाई सहयोग गर्नको लागि , वडा कार्यालय र सुरक्षित आश्रय स्थलमा  अनुबाद तथा जानकारी संकलन गर्नको लागी उपलब्ध गराउने गतिविधिहरू गरिन्छ।

सामान्य समयमा, हामी विपद् रोकथाम गतिविधिहरु र अभ्यास को समयमा विदेशीहरु को लागि अनुबाद व्याख्या प्रदान गर्दछौं। थप, तपाईंलाई NIC द्वारा आयोजित कार्यशालाहरू, आदिमा सक्रिय रूपमा सहभागी हुन बिनम्र अनुरोध गरिने छ।

 

(गतिविधि बारम्बारता)

समय समयमा नागोया अन्तर्राष्ट्रिय केन्द्रको अनुरोधमा।

(दर्ता सर्तहरू)

२० वर्ष वा सोभन्दा माथिका व्यक्ति जो प्रकोप रोकथाममा चासो राख्छन् र दैनिक स्तरको जापानी भाषा बोल्न सक्ने, साथै अन्य भाषाहरू बोल्न सक्छन्।

* ब्रीफिङ सत्र पछि, " प्रकोप भाषा स्वयंसेवक प्रशिक्षण" आयोजित हुनेछ। कृपया भाग लिनुहोस् ।

 

 दर्ता गर्ने तरिका

कृपया दर्ता सूचना सत्र मा उपस्थित हुनुहोस्।

सूचना सत्र मिति स्थान: 

२०२५साल जुन ७ तारिक (शनिवार), अक्टोबर ३१ तारिक (शुक्रवार), २०२६ साल मार्च ६ तारिक (शुक्रवार) प्रत्यक दिन दिउँसो १:३० देखि २:३० सम्म 

चौथो तल्ला तेस्रो प्रशिक्षण कोठा

                                                                                  

आवेदन: कृपया फोन, इमेलवेबसाइट(जापानी भाषा) वा व्यक्तिगत रूपमा ब्रीफिंग सत्रको अघिल्लो दिन दिउसोको 12:00 बजे सम्म आवेदन दिनुहोस्।

  • -मेलको अवस्थामा, कृपया शीर्षक "सहभागिताको लागि भाषा स्वयंसेवक दर्ता ब्रीफिङ अनुरोध" को रूपमा सेट गर्नुहोस्। कृपया (1) तपाईंको नाम, (2) फोन नम्बर, (3) दर्ताको लागि इच्छित भाषा, (4) पाठमा कसरी भाग लिने भनेर लेख्नुहोस्।

आवेदन/जिज्ञासा: कार्यक्रम विभाग

फोन:052-581-5689    मेल:vol@nic-nagoya.or.jp

समाचार र कार्यक्रम(NICからのお知らせ)

Copyright © Nagoya International Center All rights reserved.